मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९
नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: लिखतमा पु¥याउनु पर्ने रीत
नियम ४: अदालतमा लाग्ने दस्तुर
परिच्छेद - ३
नियम ५: मध्यस्थको नियुक्ति
नियम ६: मध्यस्थको सूची राख्नु पर्ने
नियम ७: मध्यस्थलाई हटाउने सम्बन्धी उजुरी र कारबाही
नियम ८: करारको वैधता र प्रभावकारिता तथा मध्यस्थको क्षेत्राधिकारवारे उजुरी र कारबाही
नियम ९: अन्तरिम वा अन्तरकालीन आदेश उपरको निवेदन र कारबाही
नियम १०: प्रमाण बुझ्न अदालतको सहयोग लिने कार्यविधि
परिच्छेद - ४
नियम ११: मध्यस्थको निर्णय उपरको निवेदन र कारबाही
नियम १२: निर्णय कार्यान्वयनको लागि निवेदन दिने
नियम १३: विदेशमा भएको निर्णय कार्यान्वयन सम्बन्धी व्यवस्था
परिच्छेद - ५
नियम १४: तारेखमा राखी कारबाही गर्ने
नियम १५: म्याद तामेल सम्बन्धी व्यवस्था
नियम १६: काम कारबाहीको प्रतिवेदन
नियम १७: सुनुवाई नरोकिने
नियम १८: निवेदन वा उजुरीको सुनुवाई
नियम १९: निर्णयको अनुवाद पेश गर्ने
नियम २०: अभिलेख सम्बन्धी व्यवस्था
नियम २१: दस्तुर भराइदिने
नियम २२: अदालतमा दायर भएका मुद्दामा मध्यस्थता
नियम २३: नियमावली बमोजिम हुने